आन्तरिक छलफलमा जुट्यो म्याग्दीमा माधव समुह

नवविकल्प डेस्क/ बेनी भदौं १३ गते । नेकपा एमाले भित्रको आन्तरिक विवादका विच अन्ततः पार्टी विभाजन भएको छ । वरिष्ठ नेता माधव नेपालले अघिल्लो हप्ता नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचनमा दर्ता गर्नुभएको छ । पार्टी दर्ता भएसँगै एमाले कानूनी रुपमा विभाजन भएको छ । एमाले हुँदा माधव समुहलाई साथ दिएका केन्द्रका अधिकांश नेताहरुले नेपाललाई साथ … Continue reading आन्तरिक छलफलमा जुट्यो म्याग्दीमा माधव समुह